पत्रकार बानियाँ सम्मानित

विकल्प न्युज म्याग्दी, चैत २२ । म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँ बिहीबार लायन्स क्लब अफ बेनी महारानीद्वारा सम्मानित भएका छन् । लायन्स क्लब अफ बेनी महारानीको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट जिल्लाको विकास, समाजसेवा तथा लायन्स क्लबको अभियानमा पु¥याएको योगदानको उच्च मूल्याङ्कनसहित पत्रकार बानियाँलाई सम्मान गरिएको लायन्स क्लब … Continue reading पत्रकार बानियाँ सम्मानित